@RenukaBhattaraiOfficial

अर्जुन सुवेदीको शब्द, सङ्गीतमा मेरो र अस्मिता डल्लाकोटीको आवाज, दुर्गा पौडेलको निर्देशनमा मेरो, अस्मिता डल्लाकोटी, सन्चिता बोलाखे र निरुता लुइटेलको अभिनयसहित नयाँ तीज गीत "बाध्यताले हो" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

@shakti11223

तिजको गित आउने क्रम शुरु भए सङ्गै आएको मौलिक गितलाइ अनि दुबैजना प्यारीहरु सङै अर्जुन दाइ र टिमलाइ सफलताको शुभकामना

@AsmitaDallakotiOfficial

नमस्कार 🙏
तिज को अर्को नया कोसेली हजुरहरुको लागी हस्❤️🙏

@NirutaSubedi-i2i

Congratulation Dee haru ❤❤❤❤l❤ and miss you 💕 Renu Dee happy teej Renu ,asmi Dee ❤❤❤

@alishabohara970

आहा कति राम्रो गीत ❤❤❤ सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ ❤❤❤ अस्मिता प्यारी र रेनूका प्यारी लाई❤❤

@bikashgautam8491

रेनुका भट्टराई आवााज सुन्ने बित्तिकै गित हेरिहाल्ने जति हाजीर हुम त❤❤

@DipaBashyal-j7h

ramro xa ❤❤❤

@SitaYogi-j2b1n

नमस्कार तिज को अकैा नया कोसेलि हजरहरूको लागि हस्❤❤❤❤

@susilagyawali7643

सबै टिम्लाइ सम्मान

@arjunsubedi7618

नमस्कार मेरो शब्द संगित मा रेनूका भट्टराई र अस्मिता डल्लाकोटी को आवाज मा यो तीजको लागि  नया कोशेली  लियर आयका छौं बांकी जिम्मा हजूरहरू को…❤️🙏💐

@bijushrestha9561

आहा कति मार्मिक गीत 👌👌👌👌

@surajbishwokarma4123

राम्रो छ दिदिहरुको तिज  गित
म चै दुबै देखि है त🎉

@कृषा-d8i

अर्का को देश एक्लै रहुला।आमा को काख धन सङ्ग न तौला 😢कस्तो मन छुने शब्द😢😢😢😢

@NarendrarajNyaupane

धेरै राम्राे

@sandevluhar9291

1000 भन्दा कम भएको साथी यता हाजिर 🎉🎉🎉

@gitahamal1852

आहा मलाई मन पर्न बैनिहरु को गित दस चोटि सुने अझै धित मरेन धैरै पर्गति को शुभकामना बैनि हरुलाई ❤❤❤❤❤

@SUSMITAKHADKA-uz3sr

हामी पर्देसिलाई रुवायो यो गित ले दिदी धेरै राम्रो छ 😢❤❤❤😊

@SantaKarki-m7n

यकदम रामाे छ  याे गित

@ganeshkatuwal43

sarai ramro git hami pardasiko man ruwoyo

@sadhanasharma-t3u

आहा सारै मौलिक तिज गित